-कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९८ हजार काट्यो

कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९८ हजार काट्यो

Hollywood Khabar May 25,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२६/२०

मे २६, २०२० PST बिहान ६:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९८,२२३ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १६,६२,७६८ पुगेको छ। त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,४६,८३६ पुगेको छ भने संक्रमितहरुको संख्या ५५,१९,८७८ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख ।