-प्रमुख शहरका शैक्षिक संस्था एक महिना बन्द गर्न सिफारिस

प्रमुख शहरका शैक्षिक संस्था एक महिना बन्द गर्न सिफारिस

Hollywood Khabar April 12,2021 Comments

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यका र अन्य ठूला शहरका शैक्षिक संस्था एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ।

अप्रिल १३, २०२१ मंगलबार प्रेसमिटमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि सो सिफारिस गरेको बताएका हुन्। हाल कोरोना संक्रमण बढ्दै गएको र मृत्यू समेत हुन थालेकाले विद्यालय उमेरका बालबालिकामा समेत संक्रमण धेरै देखिन थालेकाले रोकथाम तथा नियन्त्रणका निम्ति यस्तो प्रस्ताव अगाडि बढाइएको बताए हो। उपरान्त सो समय अनलाइन माध्यमबाट पठन-पाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो।