-अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२९,९४७ जना फेरि बढ्यो संक्रमण

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२९,९४७ जना फेरि बढ्यो संक्रमण

Hollywood Khabar July 05,2020 Comments

कृष्ण के सी/अमेरिका/७/६/२०

जुलाइ २, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,२९,९४७ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या २८,८८,७२९ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या १,१४,७७,९९८ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ५,३४,८२५ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।