Hollywoodkhabar advertisement

कोरोनाक कारण नेपालका आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय

-कोरोनाक कारण नेपालका आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय
0
shares

भारतमा सुरु भएको इण्डियन भेरियण्ट कोभिड १९ संक्रमण नेपालमा पनि संक्रमण बढ्न थालेपछि सरकारले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिकतर्फको पूरै र अन्तर्राष्ट्रियतर्फ आंशिक उडानमा रोक लगाउने निर्णय गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मे ३, २०२१ सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुने निर्णय गरिएको छ। त्यसैगरी मे ५, २०२१ बुधबार देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइने छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----