COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,३७,९३३, मृत्यू हुनेहरु ९,६९३

0
shares

by Krishna KC | Updated: 06 Apr 2020

160 views
-COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,३७,९३३, मृत्यू हुनेहरु ९,६९३

कृष्ण के सी/अमेरिका/४/६/२०

एप्रिल ६, २०२० प्यासिफिक समय बिहान ६:२० बजे सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९,६९३ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरुको संख्या व्हात्तै बढेर ३,३७,९३३ पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। हालसम्म स्वास्थ्य लाभ गरेर फर्केकाहरु भने १७,५८२ जना भनिएको छ। विश्वमा भने संक्रमितहरुको संख्या १२, ८८३७२ जना पुगेका छन्। त्यसैगरी कोरोना भाइरस रोगका कारण मृत्यू हुनेहरु ७०,४८२ जना पुगेका छन्।