-COVID-19 एन्जाइटी र मानसिक स्वास्थ्य: शान्ताक्लारा काउण्टीको आयोजनामा नेपाली समुदायको लागि लाइभ सो

COVID-19 एन्जाइटी र मानसिक स्वास्थ्य: शान्ताक्लारा काउण्टीको आयोजनामा नेपाली समुदायको लागि लाइभ सो

Hollywood Khabar April 09,2020 Comments

कृष्ण के सी/अमेरिका/४/१०/२०

कोरोना भाइरस रोग अर्थात COVID-19 ले हाम्रो समुदायमा ल्याएको एन्जाइटी र हाम्रो मानसिक स्वास्थ्यबारे शान्ताक्लारा काउण्टीको आयोजनामा नेपाली समुदायको लागि लाइभ सो हुने भएको छ। काउण्टीले भाषाको सरलताको लागि नेपाली डाक्टर र विज्ञहरुद्वारा नै सो लाइभ वेबिनार गर्न लागेको हो। कार्यक्रम हलिउडखबरले आफ्नो लाइक पेज र ग्रुपबाट प्रत्यक्ष प्रसारण समेत गर्ने भएको छ। कार्यक्रमको संयोजन गर्दै गरेका प्रतिक पाण्डेको भनाइ नै यहाँ जस्ताको तेस्तै राखिएको छ।

कोरोना भाइरसले ग्रसित यस समयमा हामी आ-आफ्नो घरमै अलग्गिएर बसी रहको अवस्था छ। यस्तो परिस्थितिमा आफ्नो मानसिक स्वास्थ्यलाई कसरी अझै बढि स्वास्थ्य राख्न सक्छौं भन्ने बिषयमा एउटा जानकारीमुलक वेबिनार आयोजना गर्न लागेको जानकारी गराउद छौं। साथै कोरोना भाइरसबाट जुझेर फर्किनु भएकी एक जना नर्ससँग वहाँको अनुभव बारे प्रतक्ष्य भलाकुसारी पनि गर्ने छौ। यो कार्यक्रम County of Santa Clara Behavioral Health Services Department को सहयोगमा आयोजना हुदैछ।

प्रमुख वक्ताहरु:

डा बिभव आचार्य मानसिक रोग बिशेषज्ञ हुनुहुन्छ। उहाँ University of California, San Francisco (UCSF) को सहायक प्रोफेसर पनि हुनुहुन्छ। संसारमा मेडिकल साइन्सका लागि चर्चित यल विश्वबिद्यालयबाट अध्ययन गर्नु भएका डा आचार्य American Psychiatric Association बाट Fellow of the American Psychiatric Association–2017 मा सम्मानित पनि हुनुहुन्छ।

त्यसैगरी अर्का मेगो लियन, MPH, MIA-Suicide Prevention Manager at County of Santa Clara Behavioral Health Services हुनुहुन्छ।

अनि अभिलाषा शर्मा-LVN, कोरोना भाइरसलाई जितेर फर्किनु भएको नर्स- https://www.setopati.com/opinion/203591 हुनुहुन्छ।

यदि तपाइहरुको सम्बन्धित बिषयमा केहि प्रश्न भए कृपया हामीलाई प्रश्न पठाउन सक्नु हुनेछ।

प्रश्न पठाउने इमेल:

Email - coronaresponse.nepal@gmail.com

SMS – 408 242 8704

मिति: अप्रिल १२, २०२० (आइतबार)

समय: दिउँसोको ३ बजे (PST)

मिटिंग लिङ्क - https://zoom.us/j/415507218

मिटिंग फोन नम्बर - +1 669 900 9128

मिटिंग कोड - 415 507 218

hollywoodKhabar.com को फेसबुक पेजबाट प्रतक्ष्य प्रसारण पनि हुनेछ।

धन्यवाद !

प्रतिक पाण्डे

कार्यक्रम संचालक

In association of County of Santa Clara Behavioral Health Services Department, we are organizing a webinar Coping with emotional and mental health issues during the COVID-19 crisis. A webinar with resources and Q&A for Nepali-speaking populations. Additionally, we also have a CoronaVirus survivor who will also share her firsthand information.

(Please note that the webinar will be conducted in Nepali)

The speakers include:

Dr. Bibhav Acharya – Assistant Professor, Psychiatry - UCSF Weill Institute for Neurosciences. A Yale University graduate who is also the co-founder of Possible/Nyaya Health, a non-profit that has been providing healthcare in rural Nepal since 2008.

Mego Lien, MPH, MIA - Suicide Prevention Manager at County of Santa Clara Behavioral Health Services

Abhilasha Sharma, LVN – CoronaVirus Survivor- https://www.setopati.com/opinion/203591

If you have questions that you want to be addressed in related topic, please send your questions to:

Email - coronaresponse.nepal@gmail.com

SMS – 408 242 8704

Date: April 12, 2020 (Sunday)

Time: 3 pm PST (Sharp)

Webinar link – https://zoom.us/j/415507218

Dial in Number – +1 669 900 9128

Access Code – 415 507 218

You can also participate in this webinar via Facebook live from FB page of HollywoodKhabar.com

Thank you.

Pratik Pande

Event Moderator