-COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,९९,९२९ र मृत्यू हुनेहरु १२,९११

COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,९९,९२९ र मृत्यू हुनेहरु १२,९११

Hollywood Khabar April 07,2020 Comments

कृष्ण के सी/अमेरिका/४/८/२०

एप्रिल ८, २०२० प्यासिफिक समय बिहान ६:३० बजे सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १२,८११ पुगेको छ। गत २४ घण्टा अगाडी यो संख्या १०,९९३ थियो। त्यसैगरी संक्रमित हुनेहरुको संख्या बढेर सोहि अबधिमा ३,६८,४४९ बाट ३,९९,९२९ पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। हालसम्म स्वास्थ्य लाभ गरेर फर्केकाहरु भने १९,९१९ बाट बढेर २२,५३९ जना पुगे भनिएको छ। त्यसैगरी विश्व भरिमा भने संक्रमितहरुको संख्या ४४,५६,२४२ जना पुगेका छन् भने कोरोना भाइरस रोगका कारण मृत्यू हुनेहरु ८३४२४ जना पुगेका छन्।