साङ्केतिक तस्बिर

कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

Hollywood Khabar July 03,2020 Comments

२० असार काठमाडौं।देशमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ। 

हालसम्म प्रदेश १ मा ६८६, प्रदेश २ मा चार हजार ८३, बागमती प्रदेशमा ५२५, गण्डकी प्रदेशमा एक हजार १३३, प्रदेश ५ मा तीन हजार ९४२, कर्णाली प्रदेशमा एक हजार ५४० र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।