-साङ्केतिक तस्बिर

कांग्रेसका दुई नेताबीच कुटाकुट ! 

Hollywood Khabar November 18,2019 Comments

४ मंसिर,काठमाडौं।नेपाली कांग्रेसका दुई नेताबीच कुटाकुट भएको छ ।वीरगञ्जको प्रदेशसभा सदस्य कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।बुधवार बिहान चिया पसलअगाडि शर्मा र कलवार एक अर्कालाई गालिगर्दै  कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउनआएकाहरुले छुट्याएका थिए। उनीहरु दुवैजना शेरबहादुर देउवा गुटका हुन् ।