प्रधानसेनापति थापा र बेलायती सेनाका Major General

प्रधानसेनापति थापा र बेलायती सेनाका Major General बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar February 05,2019 Comments

२०७५ माघ २३ गते नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र बेलायती सेनाका Major General Duncan Capps CBE, General Officer Commanding Regional Command ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री थापा र Major General Duncan Capps CBE बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गेरको छ ।