COAF Purnachandra Thapa and Deputy Chief of the General Staff

प्रधानसेनापति र बेलायती सेनाका Deputy Chief of the General Staff बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar October 21,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बेलायती सेनाका Deputy Chief of the General Staff Lieutenant General Nick Pope र सँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

२०७५ कार्तिक ०५ गते नेपाली सेनाका प्रधानसेनापति महारथी थापा र Lieutenant General Nick Pope बीच शिष्टाचार भेटवार्ता भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी थापा र Lieutenant General Nick Pope बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको समेत बिज्ञप्तिमा उल्लेख छ।