प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

Hollywood Khabar November 26,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ मंसिर ११ गते दोलखा जिल्लास्थित रणभीम गणको निरीक्षण भ्रमण गर्नुभई काठमाण्डौं फिर्ता हुनु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो।

निरीक्षण भ्रमणको शिलसिलामा उहाँ मिति २०७५ मंसिर १० गते सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डातर्फ प्रस्थान गर्नु भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।