https://www.youtube.com/embed/VuFspFe5FTA

नेपाली चलचित्र सम्बन्धी एउटा छुट्टै कार्यक्रम सिनेबार

Hollywood Khabar May 04,2017 Comments

यो पटक समेटीएका बिषय बस्तुहरु:

१. चलचित्र "म यस्तो गित गाउँछु" फिल्म रिपोटॅ
२. कमल  राई  सम्मानित  बिषयमा रिपोटॅ
३. दीपेन्द्र खनाल 5 करोडमा  हात हाल्दै मेरो कुरामा
४. प्रेम गित 2 का  नायक  नायिका संग बिशेष कुराकानी पदाॅ पछाडिमा
विल्सनले  किन  बिहे  गरेनन्  अहीले सम्म ? उनकै मुखबाट सुनौ जवाफ
लगायतका बिषयमा तयार भएको छ ............साथै  स्वस्तिका चिलुवालको प्रस्तुती  कस्तो लाग्यो प्रतिकृया दिनुहोला