-साङ्केतिक तस्बिर

आमासंगै घरआउदै गरेका १० बर्षिय इशाकलाइ बाटैमा चितुवाले खायो

Hollywood Khabar January 26,2020 Comments

१३माघ,तनहुँ ।तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट १० बर्षिय बालकको ज्यान गएको छ।चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर गाउँपालिका वडा नं.४ लोहीका ११ बर्षिय इशाक सुनारको ज्यान गएको प्रहरीले  जनएको छ ।आमासंगै  ब्रतबन्धमा गएर साँझ  घर फर्कने क्रममा इशानलाइ चितुवाले झम्टेर लगेको आमा पबिता सुनारले बताइन्।चितुवाले घिसार्दै लागेको बालकलाइ  ८० मिटर तल मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ जना बालबालिकाको मृत्यु भइसकेको छ ।