-NRNA:एनआरएनए एनसीसी बेल्जियमको अधिवेशन सम्पन्न अध्यक्षमा चित्र सुबेदी

NRNA:एनआरएनए एनसीसी बेल्जियमको अधिवेशन सम्पन्न अध्यक्षमा चित्र सुबेदी

Hollywood Khabar August 18,2019 Comments

केजिन राइ/बेल्जियम/८/१९/१९

गैरआबसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए एनसीसी) बेल्जियमको अधिवेशनबाट अध्यक्षमा चित्र सुबेदी निर्बाचित भएका छन।

क्यासेल्लो काजाब्लांका बेल्जियममा सम्पन एनआरएनए एनसीसी बेल्जियमको ७ औं अधिबेशनबाट सर्वसम्मत रुपमा सुवेदीको अध्यक्षतामा नयाँ कार्यसम्तिको चयन भएको हो। लगभग स्थापनाकाल देखि नै प्राय निर्वाचनबाट हुने गरेको नेतृत्व यो पटक भने लामो समय पश्चात सर्बसम्मतरुपमा सुबेदीको अध्यक्षतामा नेतृत्व चयन गरिएको हो।

नयाँ कार्य समितिमा:

अध्यक्ष चित्र सुवेदी

उपाध्यक्षहरु

अनुजा प्रधान

आङमाया लामा शेर्पा

खडक बहादुर के सी

गंगा शर्मा

घनश्याम काफ्ले

नारायण सिलवाल

महिला उपाध्यक्ष हरी भट्टराई

महासचिब तिर्थ धमला

सचिबहरु

कर्ण अधिकारी

जनक सुबेदी

दिपक न्यौपाने

कोषiध्यक्ष प्रकाश गिरी

सहकोषाध्यक्ष जिबन शर्मा

महिला संयोजक शुशिला खतिवडा

युबा संयोजक काशी दनै

सदस्यहरु

कुलबहादुर कार्की

सुमन बराल

दौलत कुमार साम्बा

ज्ञानेन्द्र घिमिरे

सुबाश भट्ट

कुम शाही

भरत पन्त

मदन डवाडी

सुजन ढकाल

मिनदोर्जे थापा

चेत नारायण दाहाल

राम प्रशाद शर्मा

कमल सिटौला

गीता लामा

रस्मिना गिरी

सरस्वती सुबेदी

त्यसैगरी आईसिसी सदस्यहरुमा

सुबाश जोशी (सन्तोष)

कमल पन्थी

सातौ अधिबेशनको उद्घाटन् सत्रमा नेपाल संसदका राज्य ब्यबस्था एबम सुशासन समितिकी सभापती शशी श्रेष्ठले थिइन्। बिशिष्ट अतिथिहरुमा पूर्वमन्त्री वीर बहादुर बलाएर, सभासद लीलामणि पोख्रेल, बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा, एनआरएनए आईसिसी उपाध्यक्ष कुमार पन्त, सचिब जानकी गुरुङ, युरोप संयोजक शिब बरूवाल रहेका थिए।