-सांकेतिक तस्विर

खाना पकाइरहेकि श्रीमतीको चिर्पट प्रहार गरि हत्या 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ रामेछाप ।रामेछापका एक व्यक्तिले घरमा खाना पकाइरहेकि श्रीमतीलाई  चिर्पटले टाउकोमा हिर्काएर हत्या गरेका छन्।लिखु तामाकोसी गाउँपालिका ३ का  ६१ वर्षका ६१ वर्षका निरबहादुर दमाईले घरमा खाना पकाइरहेकि श्रीमती  ५० वर्षकी धनकुमारी दमाईलाइ उत्तिसको चिर्पटले टाउकोमा हिर्काएको रामेछापका प्रहरी प्रवक्ता इन्सपेक्टर शेख अदालतले जानकारी दिए ।