https://www.youtube.com/embed/t31RmQhWhD0

नेपालमा चिनियाँ राजनैतिक हस्तक्षेप

नेपालमा चिनियाँ राजनैतिक हस्तक्षेप भयो भन्दै दुतावास अगाडि गरिएको मशाल प्रदर्शन

Hollywood Khabar December 29,2020 Comments

नेपालमा चिनियाँ राजनैतिक हस्तक्षेप भयो भन्दै चिनियाँ दुतावास अगाडि डिसेम्बर २९, २०२० मा मशाल जुलुस सहित बिरोध प्रदर्शन गरिएको छ। आयोजक स्वतन्त्र नागरिक समाज भनेर गरिएको यो बिरोध प्रदर्शनको भिडीयो हलिउडखबरलाइ फेसबुक इनबक्स बाट प्राप्त भएको हो।