https://www.youtube.com/embed/h_oMU8nz5jk

नेपाली खाना: चिली चिकेन कसरी बनाउने ? अनुप किचेनको भिडियो

Hollywood Khabar April 03,2017 Comments

कृष्ण के सी 

अनुप किचेनको यूट्यूब भिडियोमा नेपाली खानाको रेसिपी भिडियोबाट छोटो र सजिलो तरिकाले परिकार बनाउन सिकाउने व्यक्तिको नाम हो अनुप। 

मिजासिला र सरल स्वभवका अनुपका धेरै रेसिपी भिडियोहरु छन्। तिनै मध्येबाट तपाइलाई आवश्यकता र मन पर्ने गरी छानेर मिठो परिकार बनाउन सक्नुहुनेछ। आज यहाँ उनै अनुपको यूट्यूबबाट नेपाली समुदायमा धेरै चलेको चिली चिकेन बनाउने तरिका प्रस्तुत गरिएको छ।