कृष्ण के सी/२०१५,अमेरिका
लोग्नेको पोते
ब्याइफ्रेण्डको साडी
वाइनको सुर्को
अंगालै मारी
तीज मेरो आयो
मै पतिब्रताको
छम्म छम्म बरिलै !!!
7 Hours ago
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन र बोलाइएको अधिवेशन तोकिएकै समयमा हुने भएको छ।