https://www.youtube.com/embed/2VyhVsri584

-चण्डी श्रीदुर्गासप्तशती अर्गलास्तोत्रम

चण्डी श्रीदुर्गासप्तशती अर्गलास्तोत्रम

Hollywood Khabar November 05,2020 Comments

अर्गल शब्दले ढोकाको आग्लोलाई बुझाउॅंछ। जसरी आग्लो बन्द गरेपछि (लगाएपछि) सरासर घरभित्र पस्न कुनै पनि मान्छे सक्तैन। त्यसै गरी देवी महात्म्यलाई पाठ गर्नु अगाडि अर्गलास्तोत्रमलाई पाठ गर्र्दा विषयान्तरतर्फ चित्त नजाने हुन्छ । बाहिरी विषयमा मन लगाउने र चंचल मन भएको मान्छेलाई चण्डी तत्वमा प्रवेश गर्न गाह्रो पर्र्दछ। चण्डिका देवीलाई नमस्कार छ। मार्कण्डेय ऋषि के भन्नुहुन्छ ? बाॅंकी प्रसॅंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।