https://www.youtube.com/embed/LI6dUzpMuao

-चण्डी श्रीदुर्गासप्तशती कवच

चण्डी श्रीदुर्गासप्तशती कवच

Hollywood Khabar November 03,2020 Comments

कवच शब्दले अंग रक्षाको साधन भन्ने बुझिन्छ। कवच पहिरिए पछि शत्रुहरूले प्रहार गरेका अस्त्रहरूले पनि छुन सक्दैनन्, आत्मरक्षा सजिलैसॅंग हुन्छ। लडाईं होस् वा अन्य कुनै ठाॅंउ होस् त्यस ठाउॅंमा प्रवेश गर्दा नै कवच पहिरिनु जरूरी हुन आउॅंछ। मार्कण्डेय भन्नुहुन्छ- हे पितामह ब्रम्हाजी ! यस संसारमा सम्पूर्ण मानवहरूको रक्षा गर्ने पहिले कसैलाई पनि नबताएको कुन तत्व छ ? मलाई कृपा गरेर बताईदिनुहोस्।ब्रम्हाले के आज्ञा गर्नुहुन्छ ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।