https://www.youtube.com/embed/5WJIrzz3ObU

चम्पनको ब्यानरमा "ठुन्यार ठुन्यार" सार्वजनिक

Hollywood Khabar February 22,2017 Comments

थारु म्युजिक भिडियो तुलनात्मक रुपमा वृद्धि भैरहेको बेला चर्चित गायक रोशन रत्गैया तथा गायिका समिक्षा चौधरीले "ठुन्यांर ठुन्यांर" बोलको नयाँ  म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन्। 

चम्पन सांस्कृतिक समूहको ब्यानरमा निर्माण भएको गीतलाई फिरु चौधरीले शब्द संगीत भरेका हुन भने रोशन रत्गैया र समिक्षा चौधरीले आवाज दिएका छन्। मोडल नवीन दहित र लोसिना लामिछाने द्वारा अभिनित भिडियोलाई दीपक चौधरी र दीपक ´दीप` ले निर्देशन गरेका हुन। गीतलाई म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएकोछ।