-क्यालिफोर्निया नयाँ कानुनमा कोरोना भाइरस समेत ल समेत

क्यालिफोर्निया नयाँ कानुनमा कोरोना भाइरस समेत ल समेत

Hollywood Khabar January 01,2021 Comments

कृष्ण के सी, अमेरिका/०१/१/२१

क्यालिफोर्निया राज्यले २०२० मा २०२१ देखि लागु हुनेगरी सयौं कानुन बनाएको छ। यसपटक कोरोना भाइरस ल समेत कार्यान्वयनमा आएको छ।

जनवरी २०२१ देखि २०२३ सम्मको लागि क्यलिफोर्निया स्टेटले कोरोना भाइरस संबन्धि कानुन लागु गरेको छ। यो २ बर्षे कानुनमा सम्पूर्ण ब्यबसायिक लगायत फेसिलिटीमा कामदार र आम मानिसहरुको लागि दिइने सूचना संबन्धि रहेको छ। यस्ता फेसिलिटीहरुले फेसिलिटी भित्र कामदार या अरु भिजिटर समेत कसैलाई कोरोना संक्रमण भएको जानकारी भएकै दिन एक्सपोजर संबन्धि सूचना राख्नु पर्नेछ।

थप जानकारीको लागि तलको लिंक हेरौं:

https://leginfo.legislature.ca.gov/faces/billNavClient.xhtml?bill_id=201920200AB685