-क्यालिफोर्नियाको कोभिड १९ भ्याक्शिन प्लानमा परिमार्जन

क्यालिफोर्नियाको कोभिड १९ भ्याक्शिन प्लानमा परिमार्जन

Hollywood Khabar January 13,2021 Comments

जनवरी १३, २०२१ मा क्यालिफोरियाका गभर्न ग्याविन न्यूसमले कोभिड १९ भ्याक्शिन लगाउने योजनामा परिमार्जन गरेको बताएका छन्। गभर्नर न्यूसमले ब्रिफिङ गरे अनुसार पहिलो पटक फ्रन्टलाइन वर्कर थिए अब ६५ बर्ष र त्यो भन्दा माथि उमेर समूहकालाइ दोश्रो प्राथमिकतामा राखिएको छ। यस संबन्धि बिस्तृत जानकारी क्यालिफोर्नियाको हेल्थ डिपार्टमेण्टले छिट्टै राख्ने कुरा पनि गभर्नर न्यूसमले जानकारी दिए।

स्टेटमा एउटा सिष्टम बनाइदै छ त आफ्नो पालो आएपछि क्यलिफोर्नियनहरुले सो जानकारी पाउने कुरा समेत गभर्नर न्यूसमले जानकारी दिएका छन्। तर हाल मास भ्याक्शिनको तयारी भएको जानकारी उनले दिए। आम रुपमा भ्याक्शिन उपलब्ध हुन भने अप्रिल २०२१ सम्म लाग्न सक्ने अनुमान गरिएको छ।

नयाँ योजना अनुसार केहि काउण्टीहरुले स्टेट गाइडाइन अनुसार आफ्नो योजना सुरु गरिसकेका छन्। आलामेडा काउण्टीहरुले तपाइको पालो कहिले आउन सक्छ भनेर हेर्न एउटा फर्म तयार गरेका छन्। उदाहरणको लागि आलामेडा काउण्टीको यो फर्मको लिंक खोल्नुहोस:

https://app.smartsheet.com/b/form/44974350ffd14f288b03b029f2486ba8

Phase 1B, Tier One includes:
People 65 and older
Workers in education, like teachers, and childcare
Emergency services workers
Food and agriculture workers, like farm workers and grocery workers

Next up comes Phase 1B, Tier Two:
Workers in transportation and logistics
Industrial, residential and commercial sectors
Critical manufacturing workers
Incarcerated individuals
Homeless individuals

Phase 1C will include:
Anyone 50 and older
Anyone 16 to 64 years old with an underlying health condition or disability
Workers in water and waste management
Workers in the defense, energy and chemical sectors
Communications and IT workers
Financial services and government operations workers
Community service groups