४ मङ्सिर,काठमाडौं।महोत्तरीको बस बिसौनीमा लडेर बेहोस भएकी महिलाको मृत्यु भएको छ।जलेश्वर नगरपालिका-३मा मंगलबार राति बस बिसौनीमा लडेर बेहोस भएकी महिलाको बुधबार बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। करिव ५० वर्षीया मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
बस बिसौनीमा लडेर बेहोस भएकी महिलाको मृत्यु
by Soni Sharma | Updated: 20 Nov 2019
89 views

-साङ्केतिक तस्बिर