-सार्वजनिक यातायात

सार्वजनिक यातायातको भाडा बढ्यो को भाडा बढ्यो 

Hollywood Khabar June 12,2019 Comments

३०जेठ,काठमाडौं।सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ।असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ ।