-साङ्केतिक तस्बिर

बसले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु

Hollywood Khabar November 19,2019 Comments

४ मंसिर,काठमाडौं।दोलखामा बसले किच्दा एक वृद्धाको मृत्यु भएको छ ।बुधबार दोलखाको भिमेश्वरमा आफै चढेको बा.३ ख २९९७ नम्बरको बसले किच्दा बैतेश्वर गाउँपालिका-२ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।रोकी राखेको बस अचानक पछाडि गुड्दा भाग्ने क्रममा च्यापिएर  तामाङको मृत्यु भएको  हो भने मिरा तामाङ र उनको दुई महिनाका छोरा छिरिङ लामा घाइते भएका छन् ।