-NRNA:विश्कान्सिनका बुद्धि सुवेदी उपाध्यक्षका उम्मेदवार

NRNA: विश्कान्सिनका बुद्धि सुवेदीले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गरे

Hollywood Khabar April 17,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बुद्धि सुवेदीले मिडवेष्टका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका छन्।

अप्रिल १८ २०१९ दिनको १ बजे स्थानिय समय अनुसार बुद्धि सुवेदीले आफ्नो उम्मेद्धारी दर्ता गराएको कुरा हलिउडखबरसँग बताए। उनका लागि लाल प्रसाद काफ्ले र भुमा सुवेदीले प्रस्तावक र समर्थक रहेको रहेका थिए। विश्कान्सिनमा ब्यबसाय गर्दै आएका सुवेदी चितवानका वासिन्दा हुन्।