-NRNA NCC अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बुद्धि सुबेदी उपाध्यक्षको उम्मेदवारी

NRNA NCC USA:बुद्धि सुबेदीद्वारा उपाध्यक्षको लागि औपचारीक उम्मेद्वारी घोषणा

Hollywood Khabar March 17,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१७/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बुद्धि सुबेदी उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।

मार्च १७, २०१९ एक उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना गरि सुबेदीले उपाध्यक्षपदमा उम्मेदवारी घोषणा गरेका छन्। उक्त कार्यक्रममा सुवेदीले आफूले विभिन्न कार्यक्रमहरु गर्ने घोषणा समेत गरे।

सफल ब्यबसायी समेत रहेका सुवेदीले एनसीसी अमेरिकाको विस्कनसिन राज्य च्याप्टरको अध्यक्षको रुमपा काम सेट गरेका छन्।सुवेदीको उक्त घोषणा कार्यक्रममा उनका आफन्त, समर्थक र एनआरएनका अरुहरु पनि उपस्थित थिए।