प्रतिनिधिसभा सांसद प्रमोद साह

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ

Hollywood Khabar October 14,2019 Comments

२८ असोज काठमाण्डौं।बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साह मंगलबार पक्राउ परेका हुन् ।

उडान ढिला भएको बिषयलाई लिएर उनले सोमबार जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए ।