-बोरिस जनसन बेलायतका आगामी प्रधानमन्त्री

बोरिस जनसन बेलायतका आगामी प्रधानमन्त्री

Hollywood Khabar July 22,2019 Comments

बेलायतको कन्जरभेटिभ पार्टीले आफ्नो आगामी प्रधानमन्त्रीको लागि बिरिस जनसन छानेको कुरा बताएको छ।

लण्डनमा आयोजित कार्यक्रममा दलका १६०,००० मतदाताको मतको नतिजा अनुसार उनि भावी प्रधानमन्त्रीको लागि चुनिएका बताइएको हो। सो परिणाम पछि जनसनले पार्टी नेताको रुपमा एक मन्तब्य समेत दिए।

अब जुलाई २४, २०१९ बुधबार बोरिस जनसन बेलायतको प्रधानमन्त्री हुने कुरा पनि समाचारमा उल्लेख गरिएको छ। जनसनका बारे विश्व्रभरिका समाचार मध्येमहरुले आफ्नो समाचारमा प्रथामिकता दिएका छन्।