- प्रधानमन्त्रीओली

भोलि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ- प्रधानमन्त्रीओली

Hollywood Khabar November 18,2019 Comments

३ मंसिर, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलिले मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर  बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले भोलिको मन्त्रिपरिषद् पुनर्गठनमा कोही नदोहोरिने र बाहिरिनेले  पनि अन्यथा नलिन भनेका छन्  ।