भोलि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ- प्रधानमन्त्रीओली

0
shares

by Soni Sharma | Updated: 19 Nov 2019

258 views
- प्रधानमन्त्रीओली

३ मंसिर, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलिले मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर  बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले भोलिको मन्त्रिपरिषद् पुनर्गठनमा कोही नदोहोरिने र बाहिरिनेले  पनि अन्यथा नलिन भनेका छन्  ।