वीरगंजमा बाल हेल्पलाइन सञ्चालन   

0
shares

by Soni Sharma | Updated: 15 Sep 2019

99 views
-बाल हेल्पलाइन सञ्चालन

२९भदौ,वीरगञ्ज।वीरगंजमा आजदेखि बाल हेल्पलाइन सञ्चालनमा आएको छ।वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयामा वीरगञ्ज महानगरपलिका र आवर संसारको सहकार्यमा बाल हेल्पलाईन सञ्चालन गरिएको हो।बाल दिवसको अवसर पारेर सञ्चालनमा ल्याईएको बाल हेल्प लाईनको वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गर्दै वीरगंजलाई बाल मैत्री नगर बनाउन बाल हेल्पलाईन सञ्चालनमा ल्याइएको बताए ।सोहि अवसरमा   बाल हेल्पलाइनको पैसा नलाग्ने (टोल फ्री) नम्बर ०५१–५२०५३० पनि सार्वजनिक गरिएको छ।