Hollywoodkhabar advertisement

२७ बर्षको बैबाहिक जीवनपछि धनाढ्य बिल र मेलन्दा गेट्सले छुट्टिने निर्णय गरे

-Bill Gates, Picture from his Twitter AC
0
shares

आफ्नो बैबाहिक जीवनको २७ बर्षपछि तीन सन्तानका माता-पिता रहेका बिल गेट्स र मलन्दा गेट्सले बैबाहिक जीवनलाइ अन्त गर्ने निर्णय गरेका छन्।

उनीहरुले संयुक्त रुपमा गरेको आधिकारिक ट्विटलाइ आधारमान्दै उनीहरुले आफ्नो बैबाहिक जीवन अन्त गर्ने निर्णय गरेको कुरा सिएनएनले मे ३, २०२१ मा एक समाचार सम्प्रेषण गरेको छ। माइक्रोसफ्टका धनि तथा बिल एण्ड मेलन्दा फाउण्डेशनका संस्थापक यो जोडीले २००० देखि फाउण्डेशन सुरु गरेका थिए।यो अबधिमा फाउण्डेशनले ५३.८ बिलियन डलर विश्वो स्वास्थ्य, गरिवी लगायतका क्षेत्रमा सपोर्ट गरेको छ।

ट्विटमा गेट्सद्वयले गरेको बिबाह अन्त गर्ने निर्णय र फाउण्डेशन, आफ्ना सन्तानका बिषय बताएका छन। यस बिषयलाई आज अमेरिकाका प्रमुख संचार गृहले हेडलाइन बनाएका छन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----