https://www.youtube.com/embed/E_ILUiwndxo

बिक्रम क्षेत्रीको यो बर्ष लगन जुर्यो

Hollywood Khabar June 11,2017 Comments

२०४९ चैत्र ५ गते जन्म भै हाल भरतपुर महानगरपालिका वडा नं ९ सरदपुर बस्दै आउनु भएको स्थानिय लोक दोहोरी गायक बिक्रम क्षेत्री बिगत ३ बर्ष देखी लोक संकृतीको संरक्षण गर्नु पर्छ भन्दै लाग्नु भयो। स्थानिय गायक क्षेत्रीले छोटो समयमा नै आकाशको जुन ,वतासै चल्यो, जुनी जुनी र लगन जुरेर भन्ने मौलिक पञ्चे बाजामा आफ्नै शब्द, लय, र स्वरमा सजाइएको गित भर्खर मात्र सार्वजानिक गर्नु भएको हो।
उक्त गितमा गायिका देबी घर्तीमगरले स्वर दिनु भएको छ। सोही गीत मा बिक्रमले आफ्नै बिहे को भिडियो पनि राखेको कूरा जानकारी गराउनु भयो। उक्त गित सुनेर स्थानिय गायक बिक्रम क्षेत्रीलाई हौसला किन नदिने? हाम्रो लोक संस्कृतीको जगेर्नाको लागी उहाँको योगदानको कदर गर्दै धेरै भन्दा धेरै दर्शक र श्रोताले गित लाइ मन पराएर आगामी गितकोलागि सुझाब दिइ सहयोग गर्ने बाताबरण सृजना हामी सबैको कर्तब्य हो।"जय गीत जय संगीत "