-साङ्केतिक तस्बिर

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

Hollywood Khabar November 29,2019 Comments

१४मंसिर,काठमाडौं।विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  भएको छ।बर्दियाको राजापुर नगरपालिका-१० मंगलपुरस्थित सडकमा बा.७४ प २७१३ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक संगम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।