बिजुलीको होल्डर सार्दा करेन्ट लागेर एक महिलाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

72 views
-सांकेतिक तस्विर

१०,असार तनहुँ।बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर  तनहुँमा एक महिलाको ज्यान गएको  छ।कास्की घर भई तनहुँको म्याग्देमा आफन्तकोमा आएकी २८ वर्षीया सीता आले बिजुलीको होल्डर सार्दा  करेन्ट लागि  घाइते भएपछि  रत्नहरी अस्पताल दमौलीमा  उपचारका क्रममामृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।