फाल्गुण महिनाको कृष्णपक्षमा पर्ने एकादशीको छुट्टै महत्व रहेको छ।युधिष्ठिर महाराजले भगवान श्रीकृष्ण सॅंग विन्ति गर्नुहुन्छ- हे प्रभु फाल्गुण महिनाको कृष्ण पक्षको एकादशी को नाम के हो ? यो एकादशी के महत्व छ ? कस्ले पहिले यो एकादशी व्रत गर्यो ? र यो व्रत गर्नाले के कस्तो फल पाईन्छ ?
प्रश्नको उत्तरमा भगवान श्रीकृष्ण ले आज्ञा गर्नुहुन्छ- हे महाराज फाल्गुण कृष्ण एकादशीलाई विजया एकादशी भनिन्छ । त्रेता युगमा भगवान रामचन्द्रले पहिले यो व्रत गर्नुभएको थियो ।अव कृष्ण भगवानले के के कुराको व्याख्या गर्नुभयो त ! बांकी प्रसंगको लागि पं. रामबाबु लुइटेल द्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर लाभ प्राप्त गरौं ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...