Hollywoodkhabar advertisement

राष्ट्रपति बाइडेनले सिरिया माथि सैन्य हमला गर्ने निर्देशन दिए

The US President J Biden
0
shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रवरी २५, २०२१ बिहिबार सिरिया माथि सैन्य हमला गर्न निर्देशन दिएका छन्। यसपूर्व सिरियाले दुइवटा इरानियन मिलिसिया समूहलाइ प्रयोग गरि अमेरिकी सेना माथि गत दुइ हप्ता देखि आक्रमण गरेको थियो। सिएनएनले दिएको समाचार अनुसार, अमेरिकी सैन्य हमलाबाट केहि अतिबादीको मारिएको बताइएको छ।यो कारबारी अमेरिका माथिको सुरक्षा चेतावनी र आक्रमणको प्रतिजवाफमा गरिएको हो।

ADVERTISEMENT-----