-विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्दै

Hollywood Khabar April 13,2019 Comments

२,वैशाख,काठमाडौँ।विवेकशील साझा पार्टीले सरकारी जग्गा प्रकरणका अनियमितताबारे खबरदारी गर्न प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्दैछ।पछिल्लो समय सार्वजनिक भएको हायात–बालुवाटार जग्गा प्रकरणका अनियमितता बारे खबरदारी गर्न बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने विवेकशील साझाले जनाएको छ ।