११ जेठ,काठमाडौं।भ्रामक समाचार सम्प्रेषण गरेका ७० वटा अनलाइन बन्द गरिएका छन्।नेपाल प्रेस काउन्सिलले देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको हो।चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले जानकारी दिए।बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए।
प्रेस काउन्सिलको विज्ञप्ति अनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ।यस्तै, २२ वटालाई सचेत गराइएको छ।४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको छ भने एउटालाई अन्तिम चेतावनी दिइएको छ ।
स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएको सञ्चारमाध्यमहरु
नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरु
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता