Nepali Police Official Seal

८ महिने शिशु बलत्कार र हत्याका फरार अभियुक्त पक्राउ

Hollywood Khabar October 19,2018 Comments

महोत्तरी जिल्ला औराही–१ मा ८ महिने शिशुको अपहरण गरी यौन दुर्व्यवहारसहित हत्या गरी फरार रहेका अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा महोत्तरी का ३६ वर्षीय भरत शाह रहेको प्रहरीले जनाएको छ। गत भदौमा शिशुलाई घरबाट अपहरण गरी बलात्कारपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त शाहलाइ खोजी जारी थियो।

शाहलाइ कोशी ब्यारेज क्षेत्रमाबाट नियमित चेकगर्दा शाह पक्राउ परेकोका हुन्। पक्राउ परेका शहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको कुरा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
**रासस**