वैदेशिक रोजगारीको क्रममा एक दशकभन्दा वढी प्रवासी जीवन विताउदै हाल युरोपको अष्ट्रियामा रहेकी शुभद्रा थापा भण्डारीको यो तीजैमा नामक तीज गित सार्वजनिक भएको छ।
भण्डारीको शव्द सृजना रहेको उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका विना भट्टराईको आवाज, मोडल सुप्रिया कटवालको दमदार प्रश्तुती तथा संगितकार मिन गुरूङको संगीत रहेको छ।
प्रवासमा रहेका आम नेपाली महिलाहरूको भावना समेटिएको उक्त गीतको म्यूजिक भिडियोवाट तीज पर्वमा आफ्नो देश, साथीसंगी, माईतीघर र आमाको यादमा तड्पिदै प्रवाशमै रहेर पनि आफ्नो कला, संस्कार र संस्कृतीको जगेर्ना तथा नेपाली पनको सम्मान गरेको महशुस गर्न सकिन्छ।
समन अधिकारीको निर्देशन तथा विकाश धमलाको सम्पादन रहेको उक्त भिडियो OSR डिजिटलको युट्यूव च्यानलद्वारा प्रशारित भएको छ ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता