१५ मंसिर,काठमाडों।भक्तपुर १ (क) मा भएको प्रदेशसभा सदस्यका उपनिर्वाचमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् ।कांग्रेसका उम्मेदवार भँडेलले २ हजार २ सय ४२ मतले निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकाललाई जीतेका हुन् ।भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।तेस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भएपछि भक्तपुर १ (क) खाली थियो ।
-विजयी कृष्णलाल भँडेल
सिफारिस
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...
गैरआवासीय नेपाली संघ र संबद्ध पक्षबारे:बागमती टेलिभिजनको कोर इस्यूमा