-गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भगवती न्यौपाने

भगवती न्यौपाने गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित

Hollywood Khabar January 22,2020 Comments

९,माघ,काठमाडौं।गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ भगवती न्यौपाने विजयी भएकी छन् ।नेकपाकी उमेदवार तनहुँकी न्यौपानेले कांग्रेसकि उमेदवार म्याग्दीकि  विमला गौचनलाई १०३६ मतले पराजित गरेकी हुन् ।न्यौपानेले ३३ सय ३६ मत ल्याएकी र गौचनले २३ सय ४० मत ल्याएकी निर्वाचन आयोगले जनाएको छ।