१५ चैत्र काठमाडौं।गत चैत्र ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।बेल्जियमबाट नेपाल आएकी ती १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।यो समेत कोरोना संक्रमितको संख्या पाँच पुगेको बताईएको छ ।
बेल्जियमबाट नेपाल आएकी युवतीमा संक्रमण पुष्टि: कोरोना संक्रमितको संख्या पाँच पुग्यो
