-NRNA NCC USA: नेत्र पोख्रेल-बन्धु कोषाध्यक्ष उम्मेद्धार

NRNA NCC USA: नेत्र पोख्रेल-बन्धुले गरे कोषाध्यक्ष पदमा उम्मेद्धारी दर्ता

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा नेत्र पोख्रेल-बन्धुले गरे कोषाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

नेत्र पोख्रेल-बन्धु हाल सान फ्रान्सिसको बस्दै आएका छन्। आफूले थुप्रै संघ-संस्थाहरुमा काम गरिसकेको र अब यो पटक भने गैरआवासीय नेपाली संघको एनसीसी अमेरिकामा काम गर्नको लागि आफूले नोमिनेशन गरेको कुरा पोख्रेलले बताए।