NRNA अमेरिका: राष्ट्रिय निर्वाचन आयोगको नमुना इमत पत्र

Hollywood Khabar September 03,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को निर्वाचन आयोगले आज सेप्टेम्बर ४, २०१७ का दिन सम्पर्ण मतदाताहरुको जानकारीको लागि एक नमुना इमत (Ballot–Preview 2017-2019) पत्र प्रकासित गरेको छ।
Ballot – Preview 2017-2019 हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://nrnnccusa.org/wp-content/uploads/2017/09/Ballot-sample-2017-2019.pdf