https://www.youtube.com/embed/D3yZCsvab3o

-वालकुमारी घिमिरेको फूलदिन्छु म्युजिक भिडियो सार्वजनिक

वालकुमारी घिमिरेको फूलदिन्छु म्युजिक भिडियो सार्वजनिक

Hollywood Khabar March 15,2020 Comments

संगीतकार डेनी निरौलाको संगीत, गायक विश्व नेपालीको स्वर रहेको फूलदिन्छु गीत वालकुमारी घिमिरेले रचना गरेकी हुन्। गम्भिर विष्टको निर्दशन रहेको उक्त गीतको अभिनय गम्भिर विष्ट र उषा उप्रेती गरेका छन्।

पर्देशीको पीडालाई चित्रण गर्ने यो गीत मार्च १२ मा सार्वजनिक भएको हो घिमिरेकै रचनामा र गायक रोशन गुरुगको स्वरमा रहेको देउसी गीत पनि सार्वजनिक भईसकेको छ। उनका अन्य ५ वटा गीत पनि सार्वजनिक हुने तयारीमा रहेका छन्। उक्त गीतहरुमा गायकहरु रामकृष्ण ढकाल, राज सिक्देव, डेनी निरौला, झुमा निरौला र सुजता वर्माको स्वर रहेको छ भने संगीत डेनी निरौलाको रहेको छ।