केपी कुमार जलन
अाफू जन्मे हुर्केकाे ठाउँ प्राण भन्दा प्याराे लाग्छ। तिज नजिकिदै छ तर गित संगितमा भने तिजका नाममा विकृती भित्रियकाे छ। तिजगित भनेर गित तयार गरिन्छ तर सुन्दा माया प्रेम र रताैली खालका गितहरू धेरै भित्रियका छन।
यसाे त बागलुङ अाफैमा प्रख्यात झनै बलेवा भन्दा वितिकै बिमानस्थललाई सम्झिन्छ। लामाे समयकाे अन्तरलमा बलेवामा हवाईजहाज उडेकाे छ। तर बिगतका बर्षहरूकाे तिजमा जस्तै यश बर्ष पनि तिजकाे माैका छाेपेर अाफ्नै जन्म ठाउकाे माटाेलाई नाम दियर गायक पुर्ण परियाले बलेवामा हवाईजहाज सरर तिजगित बजारमा ल्यायका छन।
पर्वत बागलुङ म्याग्दि जिल्लालाइ समेत समेटेर तयार पारिएकाे तिजगितकाे लय शब्द गायक पुर्ण परियारले गरेका हुन भने उनलाई उनकी जीवन संगिनी सीता परियारले साथ दिएकी छिन।
चरचित माेडल प्रकाश सपूत र स्मृती खबासकाे छम छमि नृत्य रहेकाे यश गितकाे म्युजिक भिडियाे प्रिन्सेस मिडिया नेपालकाे प्रस्तुतिमा गायक परियारकै निर्देशनमा बनाइएको हो।
https://www.youtube.com/embed/J0djIOdN0Vw
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...